चीनबाट फर्किए प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । ओली आइतबार बिहान साढे १० बजे विमानस्थलमा अवतरण गरेका हुन् । ओलीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका इश्वर पोखरेलले स्वागत गरे । अहिले चीन भ्रमणबारे विमानस्थलमै पत्रकार सम्मेलन भइरहेको छ ।

प्रधानमन्त्री ओली गत ४ गते चीनको औपचारिक भ्रमणमा गएका थिए ।

तपाईको प्रतिक्रिया