प्रेस यूनियन जुम्लाको अध्यक्षमा इश्वरी देवकोटा


 जुम्ला ः नेपाल प्रेस यूनियन शाखा जुम्लाको अध्यक्षमा इश्वरी देवकोटा चयन भएका छन् । प्रेस युनियनको तेस्रो अधिबेशनले देवकोटालाई अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी उपाध्यक्षमा मयालाल देवकोटा, कोषाध्यक्षमा उमेश आचार्य र सचिवमा जगतबहादुरी शाही सहित १५ सदस्यीय प्रेस यूनियन शाखा जुम्लाको नयाँ पदाधिकारी चयन भएको प्रेस यूनियनका केन्द्रीय सदस्य एलपी देवकोटाले बताए ।

तपाईको प्रतिक्रिया