निर्माण सम्बन्धित विभिन्न औजार तथा सुरक्षाका सामग्रीहरु (hand tools & Safety equipment) सप्लाइ गर्ने बारे सुचना


 SEPTEMBER 11, 2020  0 Comment  Notice

मितीः २०७७÷५÷२६

अनुकुलन कोषको आर्थिक सहयोग तथा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र बिश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा साझेदारी सहयोग केन्द्र (पेस नेपाल ) जुम्ला द्धारा संचालित खाद्य सुरक्षाका लागी जलवायु परिवर्तन अनुकुलन –(क्याप्स—कर्णाली) परियोजना अन्र्तगत बिभिन्न पुर्वाधार निर्माणका निमित्त तपशिलमा उल्लेखित गरिए बमोजिमको विभिन्न औजार तथा सुरक्षाका सामग्रीहरु (Hand tools & Safety equipment) आवश्यक भएकोले इच्छुक सप्लायर्स तथा फर्महरुले तपशिलमा उल्लेखित कागजात तथा   Specifications अनुसार के कति मुल्यमा उपलब्ध गराउन सकिने हो, सो को सिलबन्दी प्रस्ताव यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यलय समय भित्र (२०७७ असोज २ गते दिनको ५ः०० बजे भित्र) पेस नेपालको कार्यालय वा [email protected] मा पठाउन हुन अनुरोध गरिन्छ र थप जानकारीका लागी ९८५१०९६३९९, ९८४८०४६४००, ०८७–५२०२४१ मोबाईल वा फोन  नम्बरमा सम्र्पक गर्नुहोला । औजार तथा सुरक्षाका सामग्रीहरुको Specifications हरु https://www.pacenepal.world बाट डाउनलोड गरि वा कार्यलय समयमा कार्यलय बाट प्राप्त गर्नुहुन अनुरोध गरिन्छ ।

आवश्यक कागजात

रजिष्टर्ड फर्म कम्पनीको प्रमाण पत्रको प्रतिलिपी

नवीकरण सहित कम्पनी दर्ताको प्रमाण पत्रको प्रतिलिपी

मुल्यअभिवृद्घि कर दर्ताको प्रमाण पत्रको प्रतिलिपी तथा २०७६÷७७ कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी

सामानहरुको Vat सहितको मुल्य

तपाईको प्रतिक्रिया