Author: Karnali Post Daily

दियालो सहकारीको निक्षेप साढे आठ करोड

दियालो सहकारीको निक्षेप साढे आठ करोड

Banner News, अर्थ/विकास
जुम्ला २१ मङ्सिर ः दियालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाको आर्थिक कारोबार ८ करोड ७९ लाख ६० हजार ३ सय ५० रुपैया ४० रुपैया पुगेको छ । विगत १२ बर्ष अधि स्थापना भएको सहकारीको हालसम्म निक्षेप साढे ८ करोड बढी रहेको छ । शनिबार सम्पन्न सहकारीको १२ औँ बार्षिक साधारण सभामा संस्था अध्यक्ष किशोर न्यौपानेले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्माको प्रमुख आथित्य तथा सहकारी अध्यक्ष किशोर न्यौपानेको सभाध्यक्षमा बार्षिक साधारण सभा सम्पन्न भएको हो । देशको आर्थिक क्षेत्रका तीन खम्बा नीति अनुसार विगत १२ बर्ष अधि यस सहकारीको जुम्लाको चन्दननाथ नगरपालिकामा स्थापना गरिएको हो । आर्थिक बर्ष ०७४÷०७५ मा शेयरपुजी ५६ लाख ८१ हजार ५ सय रहेको थियो । गत आर्थिक बर्ष ०६५÷०७६ को अन्त्यसम्म ९१ लख १६ हजार १ सय पुगेको र अहिले पछिल्लो तथ्यांक अनुसार १ करोड १० लाख रहेक
प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन  महोत्सव–२०७६ को सूचना

प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव–२०७६ को सूचना

सुचना/प्रविधि
पत्रकार तथा मानवअधिकारकर्मी रावल सम्मानित

पत्रकार तथा मानवअधिकारकर्मी रावल सम्मानित

Banner News, समाज
जुम्ला ः २८ औँ अपाङ्गता दिवसको अवसरमा पत्रकार तथा मानवअधिकारकर्मी मानदत्त रावल सम्मानित भएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका विषयमा पत्रकारिता मार्फत उजागर गरेका भन्दै रावललाई सम्मान गरिएको हो । त्यसैगरी तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेलाई पनि सम्मान गरिएको छ । अध्यक्ष न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरुका मर्मलाई बुझेर स्थानीय तहमा दिवस मनाउने अवसर जुटाएकाले सम्मान गरिएको हो । सम्मानित दुवै जनालाई प्रमाणपत्र सहित ढाका टोपी लगाएर सम्मान गरिएको हो । दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविश्य भन्ने मूल नारासहित अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाको आयोजना तथा तातोपानी गाउँपालिकाको सहयोगमा संघीतापछि गाउँपालिका स्तरमा पहिलो पटक लिताकोटमा अपाङता दिवस मनाएको हो । अपाङता व्यक्तिहरुका हकहितका विषयमा पत्रकारिता मार्फत कलम चलाएर राज्यलाई जवाफदेही बनाएको भन्दै नयाँ
अपाङ्गता भएका बालबालिकालाई सहयोग

अपाङ्गता भएका बालबालिकालाई सहयोग

समाज
मानदत्त रावल, जुम्ला ः हामीले नगरे अरु कसले सहयोग गर्छ भन्दै २८ औँ अपाङ्गता दिवसको पुर्वसन्ध्यामा कर्णाली नेत्रहिन संघ र अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाले अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई सहयोग गरेको छ । कर्णाली नेत्रहिन संघले दिपावलीमा काठमाडौमा देउसी भैलो खेलेर संकलन गरेको रकमले अपाङ्गता भएका बालबालिका र व्यक्तिलाई न्यानो टोपी, स्वीटर, अडियो पुस्तक र सेतो छडी उपलव्ध गराएर सहयोग गरिएको हो । अपाङ्गता भएका व्यक्तिलाई राज्य, सरोकारवाला निकायले सहयोग गर्नुपर्ने हो तर अपाङ्ग व्यक्तिले नै दुःख जिलो गरी सहयोग गर्नुपर्ने अवस्था सिर्जना भएको कर्णाली नेत्रहिन संघका अध्यक्ष धनप्रसाद न्यौपानेले बताए । उनले भने राज्यले अपाङ्गता भएका व्यक्तिका लागि ऐन नियम कानुन त बनायो तर कार्यन्वयन नभएका कारण अपाङ्गता भएका व्यक्तिले दुःख भोग्न परेको गुनासो गरे । नेपाल कम्यूनिष्ट पार्टी जुम्ला
फलोअपःअनुदानका सोलार विक्री प्रकरणःगठी गरेको ३३ लाख फिर्ता गर्ने, दलित अगुवाको पहल जारी

फलोअपःअनुदानका सोलार विक्री प्रकरणःगठी गरेको ३३ लाख फिर्ता गर्ने, दलित अगुवाको पहल जारी

Banner News, समाज
सागर परियार कर्णाली उज्यालो कार्यक्रम अन्तरर्गत विपन्न दलित तथा जनजातीलाई पुर्ण अनुदालनमा दिइएको सोलार सेट चर्को मुल्यमा बेचेर गठी धन्दा चलाएको विषय अहिले छताछुल्ल भएको छ । कर्णालीका सोझा दलित तथा विपन्नलाई ठगेर सोलार व्यापारीहरुले विगतदेखिनै अनुदानका सोलार बेचेर लुट्दै आएको पाइएको छ । निशुल्क वितरण गर्न भन् िउर्जा प्रर्बद्धन केन्द्रले जुम्लामा पठाएको दुई हजार दुई सय एक सोलार सेटलाई व्यापारी मिन बहादुर मल्लले प्रति सोलार १५ सयमा विक्री गरी करिब ३३ लाख ३ हजार ठगी गरेको कर्तुत दलित समुदायद्धारा गठित हाम्रो साझा बहुउद्देश्यीय सहकारीले बाहिर ल्यायो । नीज व्यापारीले शतप्रतिशत अनुदानका सोलारमा गठी गरेको भन्दै चन्दननाथ नगरपालिकाको न्यायीक समितिमा उजुरी गर्यौ । सहकारीका अध्यक्ष मनसुर सुनारले भने, त्यसपछिका विभिन्न बैठकले व्यापारी मल्ललाई ठगी गरेको ३३ लाख दलितको रुपैया फिर्ता गर्न ताकेता
बजेट बालुवामा पानी ः जुम्लाका होमस्टेमा बस्दैनन् पर्यटक

बजेट बालुवामा पानी ः जुम्लाका होमस्टेमा बस्दैनन् पर्यटक

स्थानिय तह
सागर परियार जुम्लाको तातोपानी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र । जहाँ दैनिक सयौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक जान्छन् । तर त्यहि तातोपानीमा स्थापना गरिएको अर्गानिक होमस्टेमा एक पनि पर्यटक बस्दैनन् । गएको हप्ता सिकिमबाट एक टोली होमस्टे खोज्दै तातोपानी पुग्यो । नुहाएर होमस्टेमा बस्ने सोच गरेका पर्यटकहरुले होमस्टे संचालन समितिका सदस्य मुन बहादुर डाँगीलाई भेटे । हामी होटलमा बस्दैनौ होमस्टे चाहियो भन्दा स्वयम डाँगीले व्यवस्थापन राम्रो छैन् भन्दै पर्यकटलाई सदरमुकाम पठाए । त्यस्तै गएकै हप्ता पर्यटन मन्त्रालयका सचिव शेर बहादुर श्रेष्ठ सहितको टोली जुम्लाका होमस्टे अनुमगनमा तातोपानी होमस्टे पुगे । तातोपानीमा सयौ पर्यटक आउने, तर होमस्टे खाली रहनुको पछाडी व्यवस्थापन कमजोर भएको देखियो । श्रेष्ठले व्यवस्थापन पक्षबाट सन्तुष्ट नभएको उल्लेख गरे । दैनिक आन्तरिक बाह्य पर्यटकको घुईचो हु
आधारभुत तहमा बालबालिकाको पहुँच बृद्धि

आधारभुत तहमा बालबालिकाको पहुँच बृद्धि

शिक्षा
सागर परियार हिरा धनजय आधारभुत विद्यालय जुम्लाकै दुर्गममा अबस्थित छ । जुम्लाको पुर्वमा पर्ने गुठिचौर गाउँपालिका २ गोठी गाउँमा अस्थित हिरा धनजय आधारभुत विद्यालय दुर्गम भित्र एक सुगमको आभास दिलाउने गुणस्तरी शिक्षा प्रदानको प्रयासमा थियो । जति बेला त्यहा विद्यार्थी जान आनेकाने गर्थे,ईसिडि देखि कक्षा ३ सम्म पढ्ने बालबालिका त झन विद्यालय जानै मान्थेनन् । त्यतिबेला पनि गोठीगाउँका अभिभावक शिक्षकहरु बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने कसरतमा थिए । त्यहि कसरतका बीच होस्टेमा हैस्य गर्न प्लान नेपाल र किर्डाक नेपाल त्यहा पुग्यो । जतिबेला बालबालिका स्कुल आउन मान्थेनन, एक सय १२ जना मात्रै बालबालिका थिए, सिकाई उपलब्धी ५३ प्रतिशत मात्रै थियो । त्यतिबेला किर्डाक र प्लानको उपस्थितीले विद्यालयको शैक्षिक गुणस्तर,सिकाई उपलब्धी, बालमैत्री वाताबरण, कक्षा व्यवस्थापनमा टेवा पुग्ने दृढ विश्वास भएको हिराध
विपन्न बालबालिकालाई सहयोग

विपन्न बालबालिकालाई सहयोग

समाज
जुम्ला ः चन्दननाथ नगरपालिका – ३ शान्तिनगर स्थित माया सदनको छात्राबासमा बस्ने २० जना विपन्न बालबालिकालाई छिमेक लद्युबृत्त वित्तिय संस्था लिमिटेड जुम्ला शाखाले सहयोग गरेको छ । संस्थाको १९ औँ बार्षिक उत्सवमा विपन्न बालबालिकालाई फलफुल र न्यानो टोपी उपलव्ध गराएको सहयोग गरेको हो । शाखा प्रवन्धक राजकुमार दास वनियाका अनुसार बृत्तिय संस्थाको सामाजिक दायित्व अन्र्तगत संस्थाको बार्षिक उत्सवमा विपन्न बालबालिकालाई बुधबार सहयोग गरिएको हो । उक्त संस्थाको देशभर १ सय ३६ शाखा र ६५ उपशाखा रहेको शाखा प्रवन्धक बनियाले बताए । देशभरका शाखा र उपशाखाले आफ्नो बार्षिक उत्सवको अवसरमा यस्तै सामाजिक काम गरेको जनाएको छ ।  
यूवा संघद्धारा प्रतिष्ठानलाई ध्यानाकर्षण

यूवा संघद्धारा प्रतिष्ठानलाई ध्यानाकर्षण

समाज
जुम्ला : राष्ट्रिय यूवा संघ नेपालले प्रशासनिक तथा व्यवस्थापकीय कमजोरी भएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई ध्यानाकर्षण गराएको छ । राष्ट्रिय यूवा संघ नेपाल जुम्लाका संयोजक अमरबहादुर रोकायाको यूवाको टोलीले प्रतिष्ठानले प्रशासनिक व्यवस्थापकीय कमजोरी सच्याउन ध्यानाकर्षण गरेको हो । अध्यक्ष रोकायाको हस्ताक्षरित विज्ञप्तिमा प्रशासनिक व्यवस्थापनको कमजोरीका कारण अस्पाताल भित्र उपचार गर्न आउने बिरामीहरूको अवस्थामा गरिएको व्यवहार संतोषजनक नरहेको, नेपाल सरकारले २ पटकसम्म लिखित निर्देशन दिदासम्म पनि काठमाण्डौमै सम्पर्क कार्यालय संचालन गरी यो परियोजनाको आर्थिक व्ययभार थपि सरकारको निर्देशनलाई अवज्ञा गरिएको, एम.बि.बि.एस र एम.डि.जि.पि कार्यक्रम जुम्लामा संचालन गरिने पनि सो परियोजनाका पदाधिकारीहरुले वजारीया हल्ला गरिएता पनि अन्तत कार्यक्रम ल्याउन असफल भएको, राजनितिक आस्थाका आधा