
डोल्पामा १३ जना यार्सा चोर पक्राउ
प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७
दुनै । डोल्पाको एक यार्सापाटनबाट अवैध रुपमा पाटन पुगेका १३ जना यार्सागुम्बा संकलक पक्राउ परेका छन्। शे–फोक्सुन्डो गाउँपालिका–७ को पुग्मो गाँउ क्षेत्रमा पर्ने रमाना भन्ने यार्सापाटनबाट उनीहरु पक्राउ परेका हुन्।
रमाना पाटनबाट पक्राउ पर्ने सबै डोल्पा जिल्लाका भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको कार्यालयले जनकारी दिएको छ। पक्राउ पर्नेमा खगेन्द्र रोकाय, नरेन्द्र बोहोरा, राजेन्द्र बोहोरा, हिरालाल बोहोरा रहेका छन्। त्यस्तै वडा–९का जंग बहादुर बुढा, तुलाचन्द्र बुढा, हेमन्त बुढाथोकी, तुल बहादुर सार्की, गोर बिटालु, राजेन्द्र बुढामगर, मुललाल बिक, डिलकु नेपाली र मित्रा बुढा रहको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोद कुमार यादबले जानकारी दिए।
उनीहरुको साथबाट ३ सय ४ थान यार्सागुम्बा, ३ थान मोबाइल,२ थान कुटो बरामत गरिएको रेञ्जर छत्र खड्गाले जनकारी दिए। यार्सागुम्बा संकलनका लागि यार्सापाट