प्रदेश न. ५

डोल्पामा १३ जना यार्सा चोर पक्राउ

डोल्पामा १३ जना यार्सा चोर पक्राउ

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७
दुनै । डोल्पाको एक यार्सापाटनबाट अवैध रुपमा पाटन पुगेका १३ जना यार्सागुम्बा संकलक पक्राउ परेका छन्। शे–फोक्सुन्डो गाउँपालिका–७ को पुग्मो गाँउ क्षेत्रमा पर्ने रमाना भन्ने यार्सापाटनबाट उनीहरु पक्राउ परेका हुन्। रमाना पाटनबाट पक्राउ पर्ने सबै डोल्पा जिल्लाका भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको कार्यालयले जनकारी दिएको छ। पक्राउ पर्नेमा खगेन्द्र रोकाय, नरेन्द्र बोहोरा, राजेन्द्र बोहोरा, हिरालाल बोहोरा रहेका छन्। त्यस्तै वडा–९का जंग बहादुर बुढा, तुलाचन्द्र बुढा, हेमन्त बुढाथोकी, तुल बहादुर सार्की, गोर बिटालु, राजेन्द्र बुढामगर, मुललाल बिक, डिलकु नेपाली र मित्रा बुढा रहको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोद कुमार यादबले जानकारी दिए। उनीहरुको साथबाट ३ सय ४ थान यार्सागुम्बा, ३ थान मोबाइल,२ थान कुटो बरामत गरिएको रेञ्जर छत्र खड्गाले जनकारी दिए। यार्सागुम्बा संकलनका लागि यार्सापाट
बिन्दु कुवँरलाई सहयोग रकम हस्तान्तरण

बिन्दु कुवँरलाई सहयोग रकम हस्तान्तरण

प्रदेश न. ५, समाज, स्वास्थ्य
नेपालगन्ज २२ बैशाख÷महिला विकास अधिकृत बिन्दु कुवँरलाई उपचारको लागि बिन्दु कुँवर उपचार सहयोगार्थ समितिले ५ लाख ५४ हजार ४३६ रकम सहयोग हस्तान्तरण गरेको छ । बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सहसंयोजक नमस्कार शाहले सामाजिक सन्जाल मार्फत सहयोगको अपिल गरेको जानकारी दिनुभयो र सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणा तथा बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सदस्यहरुले सहयोग रकम हस्तान्तरण गरेका थिए । सोही अवशरमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले आफनो १ महिनाको तलब भत्ता बराबरको ५० हजार रकमपनि हस्तान्तरण गर्नु भएको छ । बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सदस्य साहिल अन्सारीले बाल तथा महिला अधिकारको लडाईमा सदैव लागिरहेको बिन्दु कुवँरलाई बचाउन आग्रह समेत गरे ।
शोकमग्न जुम्ला ‘दैबले चुड्यो सपना’

शोकमग्न जुम्ला ‘दैबले चुड्यो सपना’

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७
नन्दराम जैसी, जुम्ला । शुक्रबार भएको दाङ बस दुर्घटनामा जुम्लाका मात्रै ११ जना विद्यार्थीको मुत्यु भएको छ । बस दुर्घटनामा शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत जुम्ली विद्यार्थीमध्य ११ जनाको मुत्यु हुनुका साथै चार जना गम्भिर घाईते भएपछि जुम्ला जिल्लानै शोकमग्न छ । मृतक र घाईते सबै जुम्ली विद्यार्थी कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा बन फरेष्टर बिषय अध्ययनरत थिए । मृतकमध्य ८ जनाको शव शनिबार साँझ गृह मन्त्रालयको हेलिकप्टरले जुम्ला पुर्याएको छ । जुम्ला पुगेका शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएका छन् । भने मृतकका आफन्तहरुले शव बुझ्ने क्रम जारी राखेका छन् । दाङबाट शनिबार हेलिकप्टरले शव जुम्ला ल्याएपछि शव बुझ्ने क्रममा एअरपोर्टमै आफन्तहरुको रुवाबासी समेत चलेको थियो । आफ्ना सन्तानलाई प्राविधिक शिक्षा पठाएर दुर्गमको सेवा गर्ने सपना बोकेका मृतक तथा आफन
जुम्लाका स्थानिय तहलाई विपद सामाग्री सहयोग

जुम्लाका स्थानिय तहलाई विपद सामाग्री सहयोग

प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७, स्थानिय तह
नन्दराम जैसी, जुम्ला । जिल्लाका चार वटा स्थानिय तहलाई १८ लाख बढिको विपद ब्यवस्थापन सामाग्री सहयोग गरीएको छ । जुनसुकै प्राकृतिक प्रकोपपछि विपदको समयमा आईपर्ने संभावित जोखिम ब्यवस्थापन गर्न स्थानिय तहको मागकै आधारमा सामाग्रि सहयोग गरीएको हो । नेपाल विपद पुर्व तयारी परियोजना अन्र्तगत किर्डाक नेपालले चन्दननाथ नगरपालिका सहित तातोपानी, पातारासी र तिला गााउपालिकालाई क्रमश सामाग्री बितरण गरेको छ । परियोजना अधिकृत कमल बहादुर छत्यालका अनुसार बितरण गरीएका सामाग्रिमध्य खोज तथा उद्धार किटबक्समा २३ प्रकारका ९१ सामाग्री छन् । त्यस्तै प्रकोप तथा विपदको सुचना तथा जानकारी लिन ४३ ईन्चको स्मार्ट टिभि, डाटा राख्न कम्प्युटर, टेवल र कुर्चि, पावर ब्याकप, मल्टिमिडिया, स्टील दराज, क्यामेरा लगाएतका अन्य सामाग्रि पनि स्थानियतहलाई हस्तान्त्रण गरीएको छ । चारवटै तहले विपद ब्यवस्थापनका लागि खोज तथा उद्धार राहत
हिंसा विरुद्धका सचेतना कार्यक्रममा कर्णाली प्रदेश सरकारको जोड

हिंसा विरुद्धका सचेतना कार्यक्रममा कर्णाली प्रदेश सरकारको जोड

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७
नन्दराम जैसी, जुम्ला । लैंगिक हिंसा विरुद्ध सचेतना फैलाउने ध्ययले जिल्लामा विभिन्न कार्यक्रम भैरहेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत जिल्लाभर सचेतनाका कार्यक्रम जारी छन् । हरेक स्थानिय तहमा सरकारी तथा गैर सरकारी संघसंस्थाद्धारा हिंसा विरुद्धका कार्यक्रम भैरहेका हुन् । शनिबार सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहयोग तथा समावेशि महिला संजाल जुम्लाको अयोजना जिल्ला सदरमुकाम खलंगामा सचेतना कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेकि प्रदेश सांसद पद्यमा खड्काले लैंगिक हिंसा न्युनिकरणमा काम गर्दै गर्दा एकले अर्काेलाई आरोप लगाउनु भन्दा ब्यवहारमा काम गरेर देखाउनुपर्ने बताईन् । उनले भनिन्, ‘सबैले कानुनको पालना गरौ, कानुन कार्यान्वयनमा सबै निकायको कमजोरी छ, हिंसाका घटना पैसासँग बारगिनिङ गरेर गाँउमै नलुकाउनुहोस् ।’ बाहिर आएका घटानाले हिंसा बढेजस्तो देखि
बर्दिया जिल्ला अस्पतालमा डाक्टरको अभाव

बर्दिया जिल्ला अस्पतालमा डाक्टरको अभाव

प्रदेश खबर, प्रदेश न. ५, स्वास्थ्य
सोम गुरुङ ,बर्दिया ८ कार्तिक / बर्दिया जिल्ला अस्पतालमा प्रर्याप्त दरबन्दी अनुसार डाक्टर नहुदाँ सेवाग्राहीहरु सेवा लिनबाट बन्चित भएका छन् । बर्दिया जिल्लाको जिल्ला अस्पातालमा ६४ जना कर्मचारी दरबन्दी रहेपनि हाल ३४ जना मात्रै रहेको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिण्टेण्डेन्ट डा.सुबास पाण्डेले बताउनु भयो । हाल यस अस्पातालमा ३ जना बिशेषज्ञ डाक्टर, मेडिकल अधिकृत ४ जना, एमबिबिएस ५ जना र १ जना डेन्टल सरजन डाक्टर रहेकोमा मेडिकल अधिकृत २ मात्र रहेको १ जना जना डेन्टल सरजन डाक्टर अध्ययनको सिलसिलामा बाहिर रहेकोले बिरामीले सेवासुविधाबाट बन्चित हुनुपरेको छ । नेपाल सरकारको मापदण्ड अनुसार जिल्ला अस्पातालमा ५० सैयाको बेड भएपनि भौतिक पुर्वधार र प्राबिधिकको कमी समेत रहेको छ । १५ जना बिशेषज्ञ चिकित्सक हुनु पर्नेमा थाई रुपमा १ जना मात्र रहेको र मेडिकल अधिकृतको रुपमा ४ जना कार्यारत हुनु पर्नेमा २ जना मात्
संघीय कानुन नबन्दा प्रदेश सरकार अन्यौल ः मन्त्री भण्डारी

संघीय कानुन नबन्दा प्रदेश सरकार अन्यौल ः मन्त्री भण्डारी

प्रदेश खबर, प्रदेश न. ५
जुम्ला ः संघीय सरकारले आवश्यक ऐन कानुन नबनाउदा प्रदेश सरकार अन्यौलमा रहेको कर्णाली प्रदेश प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए । उनले भने संघीय सरकारले कानुनीबाटो नदिदा प्रदेश सरकार अन्यौलमा रहेको हो । उनले संघीय सरकारले संघीय प्रहरी र लोकसेवा ऐन ल्याउनु पर्नेमा जोड दिए । दसै मान्न जुम्लाका पुगेका कानुनमन्त्री भण्डारीले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संघीय सरकारले काम गर्न नसक्दा प्रदेश सरकार अघि बढ्न नसकेको टिप्पणी गरे । उनले भने,“संघीय सरकारले आफ्नो ऐन, नियम, कार्यविधि जारी गरेमा प्रदेश सरकारले आफ्नो कानुन बनाएर कार्य सञ्चालन गर्न सहज हुन्थ्यो तर त्यसो हुन सकेको छैन संघीय सरकारले विलम्ब गरेको छ । प्रदेश सरकार सघीयता सफल बनाउनको लागि अघि बढ्ने प्रयत्न गरेको छ तर संघीय सरकारले ढिलाई गरिरहेको छ । संविधान र संघीयता हरेक नेपालीको आशु, पसिना र रगतले आर्जेको हो, कार
दसैंमा खाद्यसंकट, बाँड्दाबाँड्दै सकियो चामल

दसैंमा खाद्यसंकट, बाँड्दाबाँड्दै सकियो चामल

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७
जाजरकोट । जाजरकोटको बारेकोटस्थित घाट खाद्य डिपोमा प्रतिपरिवार १० केजीका दरले दिँदा पनि आइतबार नै चामल सकिएपछि खाद्यसंकट परेको छ । डिपोमा चामल सकिएपछि दसैं मान्ने चामल लिन आएका सर्वसाधारण रित्तै फर्किएका छन् । ार महिनादेखि खाद्य अभाव भएको बारेकोटमा दसैंलाई लक्ष्य गरी खाद्य संस्थानले एक सय २० क्विन्टल चामल केही दिनअघि पठाएको थियो । समयमा ढुवानी गर्न नसक्दा केही चामल फुलचावलीमै थन्किएको छ । मागअनुसार आपूर्ति नहुँदा अभाव भएको वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए । उनले भने, ‘गाउँमा खाद्यान्न छैन । ढुवानी समस्याले निजी व्यापारीले पनि खासै चामल लिँदैनन् । केही व्यापारीले लिएको पनि खाद्य संस्थानको भन्दा दोब्बर मूल्य पर्छ । दसंैको बेला पनि पेटभरि भात खान नपाउने अवस्था छ ।’ उनका अनुसार हिउँदे र वर्षे बाली नहुँदा बारेकोटमा खाद्यसंकट परेको हो । ‘मिठोमसिनोे खाने त सपना भयो
कर्णालीका २४ विद्यालय डिजिटल बन्दै (यस्तो छ तयारी)

कर्णालीका २४ विद्यालय डिजिटल बन्दै (यस्तो छ तयारी)

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७, शिक्षा
सागर परियार, जुम्ला । कर्णाली प्रदेशका २४ वटा विद्यालय लाई डिजिटल विद्यालय बनाईने भएको छ । पहिलो चरण अन्तरर्गतका २४ विद्यालय डिजिटल बन्दैछन् । तीन वर्षमा साक्षर प्रदेश घोषणा गर्ने तथा कर्णालीलाई डिजिटल बनाउने प्रदेश सरकारले लिएको नीति अनुरुप विद्यालय क्षेत्रलाई पनि डिजिटल बनाउने योजना कर्णालीमा अघि सारिएको हो । कर्णाली प्रदेशका १० वटै जिल्लाका नमुना विद्यालयलाई डिजिटलका रुपमा घोषणा गरिने छ । भने, प्रति विद्यालयलाई डिजिटल बनाउने प्रदेश सरकारले १५ लाखका दरले बजेट दिने भएको छ । कर्णाली प्रदेशको आन्तरिका मालिका तथा कानुन मन्त्रालयले लिएको डिजिटल प्रदेशको नीतिलाई विद्यालय, यातायात, प्रशासनिक क्षेत्रबाट लागु गर्दै कार्यान्वयन चरणमा लिने तयारी भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सह सचिव उपेन्द्र केशर खनालले बताए । उनका अनुसार, डिजिटल कर्णाली कार्यक्रम अन्तर्गत विद्यालय डिजिटल कार्यक्रमक
मोटरसाइकलमा प्रदेशपिच्छे फरक कर, कुनमा कति ?

मोटरसाइकलमा प्रदेशपिच्छे फरक कर, कुनमा कति ?

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७
काठमाडौं । मोटरसाइकल अहिले सोखका लागि मात्र नभई अत्यावश्यक सवारी बनेको छ। मोटरसाइकल तथा स्कुटर शहरी क्षेत्रमा बढ्दो ट्राफिक जाम छल्न सहज साधन बनेको छ। बजारमा विभिन्न मोडल र ब्रान्डमा महँगा र स्टाइलिस मोटरसाइकल पाइन्छन्। नेपाली बजारमा अहिले १ लाख ५० हजारदेखि ७० लाख रुपैयाँसम्मका मोटरसाइकल पाइन्छन्। सरकारले मोटरसाइकलमा कर वृद्धि गरिरहेको छ। गत आ.व.सम्म यातायात व्यवस्था विभाग अन्तर्गतको यातायात कार्यालयले संकलन गर्दै आएको मोटरसाइकलको वार्षिक कर अब भने प्रदेश सरकारले संकलन गर्नेछ। कर संकलनको अधिकार पाएको प्रदेश सरकारले फरक(फरक कर तोकेका छन्। गत आ.व.सम्म देशभर एउटै दरमा मोटरसाइकलको वार्षिक कर संकलन हुन्थ्यो।केन्द्रीय सरकारले आगामी वर्ष २०७५र०७६ को बजेट सार्वजनिक गर्दै १ सय ५० सीसीभन्दा माथिको मोटरसाइकलमा कर बढाउने निर्णय गरेको थियो। सोहीअनुसार प्रदेश सरकारले मोटरसाइकलको कर तय गर्दै रकम सं