प्रदेश न. ५

कर्णालीका २४ विद्यालय डिजिटल बन्दै (यस्तो छ तयारी)

कर्णालीका २४ विद्यालय डिजिटल बन्दै (यस्तो छ तयारी)

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७, शिक्षा
सागर परियार, जुम्ला । कर्णाली प्रदेशका २४ वटा विद्यालय लाई डिजिटल विद्यालय बनाईने भएको छ । पहिलो चरण अन्तरर्गतका २४ विद्यालय डिजिटल बन्दैछन् । तीन वर्षमा साक्षर प्रदेश घोषणा गर्ने तथा कर्णालीलाई डिजिटल बनाउने प्रदेश सरकारले लिएको नीति अनुरुप विद्यालय क्षेत्रलाई पनि डिजिटल बनाउने योजना कर्णालीमा अघि सारिएको हो । कर्णाली प्रदेशका १० वटै जिल्लाका नमुना विद्यालयलाई डिजिटलका रुपमा घोषणा गरिने छ । भने, प्रति विद्यालयलाई डिजिटल बनाउने प्रदेश सरकारले १५ लाखका दरले बजेट दिने भएको छ । कर्णाली प्रदेशको आन्तरिका मालिका तथा कानुन मन्त्रालयले लिएको डिजिटल प्रदेशको नीतिलाई विद्यालय, यातायात, प्रशासनिक क्षेत्रबाट लागु गर्दै कार्यान्वयन चरणमा लिने तयारी भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सह सचिव उपेन्द्र केशर खनालले बताए । उनका अनुसार, डिजिटल कर्णाली कार्यक्रम अन्तर्गत विद्यालय डिजिटल कार्यक्रमक
मोटरसाइकलमा प्रदेशपिच्छे फरक कर, कुनमा कति ?

मोटरसाइकलमा प्रदेशपिच्छे फरक कर, कुनमा कति ?

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७
काठमाडौं । मोटरसाइकल अहिले सोखका लागि मात्र नभई अत्यावश्यक सवारी बनेको छ। मोटरसाइकल तथा स्कुटर शहरी क्षेत्रमा बढ्दो ट्राफिक जाम छल्न सहज साधन बनेको छ। बजारमा विभिन्न मोडल र ब्रान्डमा महँगा र स्टाइलिस मोटरसाइकल पाइन्छन्। नेपाली बजारमा अहिले १ लाख ५० हजारदेखि ७० लाख रुपैयाँसम्मका मोटरसाइकल पाइन्छन्। सरकारले मोटरसाइकलमा कर वृद्धि गरिरहेको छ। गत आ.व.सम्म यातायात व्यवस्था विभाग अन्तर्गतको यातायात कार्यालयले संकलन गर्दै आएको मोटरसाइकलको वार्षिक कर अब भने प्रदेश सरकारले संकलन गर्नेछ। कर संकलनको अधिकार पाएको प्रदेश सरकारले फरक(फरक कर तोकेका छन्। गत आ.व.सम्म देशभर एउटै दरमा मोटरसाइकलको वार्षिक कर संकलन हुन्थ्यो।केन्द्रीय सरकारले आगामी वर्ष २०७५र०७६ को बजेट सार्वजनिक गर्दै १ सय ५० सीसीभन्दा माथिको मोटरसाइकलमा कर बढाउने निर्णय गरेको थियो। सोहीअनुसार प्रदेश सरकारले मोटरसाइकलको कर तय गर्दै रकम सं
हुम्लाबाट जटिल अवस्थाकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार, जुम्लामा शल्यक्रियापछि जोगियो ज्यान

हुम्लाबाट जटिल अवस्थाकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार, जुम्लामा शल्यक्रियापछि जोगियो ज्यान

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७, स्वास्थ्य
जुम्ला । जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेर हेलिकोप्टर मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याहइएकी एक गर्भवतीको सफल शल्यक्रिया गरिएको छ। हुम्ला ६ चंखेलीकी १९ वर्षीया वसन्ती शाहीको कर्णाली अस्पतालमा सफल शल्यक्रिया गरिएको हो। पहिलो पटक गर्भ रहेको र बच्चा पेटमै मरेपछि जिल्ला अस्पताल हुम्लाले सुर्खेत क्षेत्रीय अस्पतालमा रेफर गरिएको थियो। तर, कर्णाली अस्पतालमा स्त्रीरोग विशेषज्ञ सेवा सञ्चालनमा आएकाले हेलिकोप्टर मार्फत जुम्ला ल्याइएको थियो। जुम्ला पुर्याइएको एक घन्टाभित्रै शल्यक्रिया गरेर आमाको ज्यान जोगिएको हो। स्त्रीरोग विशेषज्ञ चिकित्सक विनोद अर्यालको नेतृत्वको टोलीले शाहीको शल्यक्रिया गरेको थियो। गर्भवती शाहीको मृत बच्चाको हात बाहिर निस्किसकेको थियो। अहिले आमाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठ
गम्भीर बहस- रित्तो संसद्, हाजिर गर्ने २२२, छलफलमा बस्ने सांसद ५५

गम्भीर बहस- रित्तो संसद्, हाजिर गर्ने २२२, छलफलमा बस्ने सांसद ५५

प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ७, राजनिति
काठमाडौं । नीति तथा कार्यक्रम संसद्को नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश गर्ने विशिष्ट प्रक्रिया हो । तर, राष्ट्रपतिद्वारा संसद्मा सोमबार प्रस्तुत नीति तथा कार्यक्रममाथि बुधबारबाट सुरु भएको बहसमा बिहीबार सांसदको उपस्थिति कमजोर थियो । छलफलमा सांसदको सहभागिता त झन् लगभग शून्य भयो । संसद्मा हाजिर गरेर भत्ता सुनिश्चित गर्ने सांसद २२२ थिए, तर बैठकमा उपस्थित सांसद ५५ मात्र थिए । उपस्थितमध्ये पनि आफ्नो मन्तव्य दिएपछि हिँडे । उनीहरू संसद्को बहसमा होइन, क्यान्टिनको गफमा व्यस्त थिए । संसद् प्रतिपक्षको मञ्च हो, तर प्रतिपक्ष कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बोल्न नाम लेखाएर पनि बोल्न चाहेनन् । सभामुखले तीनपटक नाम लिँदा पनि उनी भेटिएनन् । हाजिर गर्ने सांसद (२२२ छलफलमा बस्ने सांसद( ५५ कुन दलका कति उपस्थित ? सत्तापक्ष – ३९ (कांग्रेस( १२ – अन्य – ४ बुध
सूचनाको हक सम्बन्धी अनुुशिक्षण सम्पन्न

सूचनाको हक सम्बन्धी अनुुशिक्षण सम्पन्न

प्रदेश न. ५, समाज
सुुशासनको लागि बलियो औजार सूचनाको हक रहेको–अधिबक्ता तिवारी सोम गुुरुङ्ग, बाँके ८ जेठ÷सुुशासनका लागि सूचनाको अधिकार भन्ने मुलनाराका साथ सुचनाको हक सम्बन्धि अनुुशिक्षण नेपालगन्जमा सम्पन्न भएको छ । सूचना र मानवअधिकार अनुुसन्धान केन्द्रको आयोजना तथा नेपालगन्ज उपमहा नगरपालिकाको सहयोगमा सम्पन्न भएको छ । सो अनुुशिक्षण कार्यक्रमका सहभागीहरुले सूचनाको हक सम्बन्धि छलफल, अनुुशिक्षण स्थानीय तहमा पनि हुुनुु पर्नेमा जोड दिएका थिए । सो सुचनाको हक सम्बन्धि अनुुशिक्षणको सहजीकरण रेडियो बागेश्वरी एफएमका स्टेशन प्रमुुख शुुक्रऋषि चौलागाईले गर्नुु भएको थियो । उनले सूचनाको हक सम्वन्धी ऐन र बाँके जिल्लामा कार्यान्वयनको अवस्थार चुुनौती बारे अनुुशिक्षण गर्नुु भएको थियो । साथै सार्वजनिक निकायका सम्पुर्ण निकायले सूचना अधिकारी तोक्नुु पर्ने र सूचनाको हकलाई कार्यान्वयन गर्नुु पर्नेमा जोड दिए । सो सुचनाको हक सम्बन
बर्दिया जिल्लाका स्थानीय तहसँग सूचना माग

बर्दिया जिल्लाका स्थानीय तहसँग सूचना माग

प्रदेश न. ५, समाज
बर्दिया ÷बर्दिया जिल्लाको स्थानीय तहसँग बढैयाताल गाउँपालिका वडा नं. १, शान्तिपुुरका सोम बहादुुर गुुरुङ र वडा नं.२ जमुुनीका बिजय वलीले संयुुक्त रुपमा नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ अनुुसार स्थानीय तहसँग विविध विषयमा सूचनामाग गरेका छन् । बढैयाताल गाउँपालिकामा पहिलो पटक लिखित रुपमा सूचना माग गरिएको र लिखित रुपमा नै सूचना उपलब्ध गराईएको बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दीपा कुुमारी गौतमले बताइन् । बर्दिया जिल्लाको गुुलरिया नगरपालिका, बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिका, गेरुवा गाउँपालिका, बारबर्दिया नगरपालिका, ठाकुुरवावा नगरपालिका, मधुुवन नगरपालिका र राजापुुर नगरपालिकासँग सुचना माग गरिएको छ । सूचना र मानवअधिकार अनुुसन्धान केन्द्रले हाल एपएचआई ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना सन्चालन भएपछि बाँके र बर्दिया जिल्लामा सू
शिक्षाको गुणस्तरको लागि सुधार योजना बनाई अनुगमन गर्नु पर्ने

शिक्षाको गुणस्तरको लागि सुधार योजना बनाई अनुगमन गर्नु पर्ने

प्रदेश न. ५, शिक्षा
सोम गुरुङ, बाँके २१ बैशाख सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) को आयोजनामा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत नेपालगन्जमा भएको सार्वजनिक तथा नीजि समूहको बैठकमा बोल्ने अधिकाशं वक्ताहरुले शिक्षाको गुणस्तर बढाउन सुधार योजना निर्माण गरि अनुगमनमा जोड दिनुु पर्ने बताएका थिए । परियोजना सन्चालनमा रहेको यस डुडुवा गाउँपालिकाको २ वटा मावि र १ आधारभुत सामुदायिक विद्यालय छनौट गरि नमुुना विद्यालय बनाउन र उक्त विद्यालयहरुमा शिक्षाको गुणस्तरमा सुुधार ल्याउन संयुुक्त रुपमा सुधार योजना समेत बनाइएको छ र यसै अनुसार अगाडि बढ्ने कार्यक्रममा उपस्थित सबैको सर्वसहमतिमा निर्णय गरिएको छ । सो बैठकमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले शिक्षामा सुधार ल्याउन सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिनु पर्ने बताउनु भयो । साथै सो कार्यक्रममा राष्ट्रिय
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत (पुर्ण पाठ सहित )

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत (पुर्ण पाठ सहित )

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७
सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा भौतिक पुर्वाधार, पर्यटन र जलविद्युतको विकास गरि कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश निर्माण गर्ने संकल्प लिईएको छ । मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शनिवार सम्पन्न कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकद्धारा स्वीकृत नीति तथा कार्यक्रम आईतवार प्रदेश प्रमुख दुर्गाकेशर खनाल समक्ष पेश गर्नुभएको थियो । आज प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको पुर्ण पाठ । सभामुख महोदय, १) नेपालको संविधान जारी भएको दोश्रो वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७४र७५ को नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म नेपालको संघीय लोकता
रारा किनारमा मन्त्रिपरिषद् बैठक, यस्ता छन् निर्णय

रारा किनारमा मन्त्रिपरिषद् बैठक, यस्ता छन् निर्णय

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७
रारा । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक रारा तालको किनारमा बसेको छ । बैठकले सडक र पर्यटन विकासलाई पहिलो प्राथामिकतामा राख्ने निर्णय गरेको छ। शुक्रबार साँझ पौने छ बजेबाट रारा तालको किनारमा बसेको प्रदेश सरकारको बैठकले कर्णाली प्रदेशका सबै जिल्लामा पर्यटकीय स्थलको पहिचान गर्ने, प्रचार–प्रसार गर्ने, प्रदेशको गुरुयोजना निर्माण गर्ने र कर्णालीको समृद्धिको ढोका खोल्ने गरी आवश्यक पहल गर्न केन्द्र सरकारलाई जानकारी गराउने निर्णय गरेको छ । त्यस्तै प्रदेश सरकारले नाग्मदेखि रारासम्मको सडक कालोपत्रे गर्ने, हिल्सा, सुर्खेतदेखि कोहलपुरसम्मको सडकलाई दुर्त मार्गको रुपमा विकास गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने, गमगढी नाक्चे लाग्ना सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समेटेर निर्माण कार्यलाई अगाडि बढाउने गरी आवश्यक सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारले रारामा पुगेर गरेक
रारामा हिरिसडेकले निर्माण गरर्यो, आवाश्यक सामाग्रि सहित ६ सौचालय

रारामा हिरिसडेकले निर्माण गरर्यो, आवाश्यक सामाग्रि सहित ६ सौचालय

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७, मनोरञ्जन
नन्दराम जैसी रारा । मुगुको रारा आउने पर्यटकहरुलाई सहजताका लागि प्यान र साबुनपानी सहितको ६ वटा अस्थायी सौचालय निर्माण गरीएको छ । कर्णाली रारा पर्यटन बर्ष २०७५ का अवसरमा बैशाख १ गते अर्थात भोलि उद्घाटन हुने महोत्सवलाई सफल पार्न तथा रारामा आउने पर्यटकहरुलाई दिसा, पिसा गर्न सहजताका लागि अस्थायी सौचालय निर्माण गरीएको हो । पर्यटन प्रर्वद्धन जिल्ला मुल समारोह समितिसँगको सहकार्य तथा हिरिसडेक मुगुको सहयोगमा पर्यटकीय सेवालाई लक्षीत गरी ६ वटा अस्थायी सौचालय निर्माण गरीएको हिरिसडेककी सन्जु तिमल्सिनाले बताईन् । उनका अनुसार अस्थायी सौचालय निर्माणमा रारा राष्ट्रिय निकुञ्जले सहयोग गरेको छ । ‘पर्यटन बर्षको उद्घाटनमा आउने सबै पर्यटकहरुलाई दिसा, पिसा गर्न सहजहोस् भन्ने उदेश्यले हामिले प्यान र साबुनपानी सहितको अस्थायी सौचालय निर्माण गरेका हौँ । सौचालयमा प्रयाप्त पानीको ब्यवस्था हुनेछ । त्यसको ब्यवस