प्रदेश न. ७

एकैदिन नेपालमा ५७ जनाका कोरोना पोजेटिभ, संक्रमितको संख्या १९१ पुग्यो

एकैदिन नेपालमा ५७ जनाका कोरोना पोजेटिभ, संक्रमितको संख्या १९१ पुग्यो

प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ७, स्वास्थ्य
काठमाडौं—नेपालमा थप ५७ जनामा एकैदिन कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार देशका विभिन्न जिल्लामा थप ५७ जनामा कोरोना पोजेटिभ देखिएको हो । मंगलबार कपिलवस्तु ८, रुपन्देही ९, पर्सा ३९ र बारामा १ जनामा कोरोना पोजेटिभ देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । नयाँ संक्रमित सबै जना पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । थप पढनुहोस: https://www.healthaawaj.com/news/15479/ Find us on Twitter: @healthaawaj | Facebook: HealthAawajOfficial
कैलाली र कन्चनपुरमा भेटिए तीन कोरोना संक्रमित

कैलाली र कन्चनपुरमा भेटिए तीन कोरोना संक्रमित

प्रदेश न. ७, स्वास्थ्य
जुम्ला । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजू हुन् । उनी ३४ वर्षीया महिला हुन् । आठौँ केश लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए । नवौँ केश भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए । संक्रमित तिनै जनालाई अहिले सेती प्रादेशीक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।  
धनगढी विस्फोटको जिम्मा विप्लव समूहले लियो

धनगढी विस्फोटको जिम्मा विप्लव समूहले लियो

प्रदेश न. ७
धनगढी । बिहीबार बेलुका धनगढीमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ । पार्टीका सेती–महाकाली ब्यूरो इन्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति जारी गर्दै आत्मरक्षाका लागि बोकेको बम विस्फोट भएको जनाएको छ । नयाँ पत्रिकामा समचार छ । बम विस्फोटमा परी मृत्यु भएका रामबहादुर सिंह ‘राजेश’लाई पार्टीले सहीद घोषणा गर्दै घाइते भएका अन्य चार जनाको उपचार खर्च पार्टीले व्यहोर्ने विज्ञप्तिमा उल्लेख छ । घटनाको मुख्य जिम्मेवार पुँजीवादी संसदीय व्यवस्था भएकाले उक्त घटनाको सबै जिम्मा सरकारले लिनुपर्ने विज्ञप्तीमा जनाइएको छ । विप्लवका कार्यकर्ताले टिफिन बक्समा राखेर बोकेको बम बिहीबार बेलुका सहीद गेट नजिकैको निलम होटेलमा चिया खाने क्रममा विस्फोट भएको थियो । विस्फोटमा विप्लव समूहकै कार्यकर्ता लक्ष्मण सेरालासहित अन्य ३ जना सर्वसाधारण घाइते भएका छन् । पूर्वलडाकुसमेत रहेका
डोल्पामा १३ जना यार्सा चोर पक्राउ

डोल्पामा १३ जना यार्सा चोर पक्राउ

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७
दुनै । डोल्पाको एक यार्सापाटनबाट अवैध रुपमा पाटन पुगेका १३ जना यार्सागुम्बा संकलक पक्राउ परेका छन्। शे–फोक्सुन्डो गाउँपालिका–७ को पुग्मो गाँउ क्षेत्रमा पर्ने रमाना भन्ने यार्सापाटनबाट उनीहरु पक्राउ परेका हुन्। रमाना पाटनबाट पक्राउ पर्ने सबै डोल्पा जिल्लाका भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको कार्यालयले जनकारी दिएको छ। पक्राउ पर्नेमा खगेन्द्र रोकाय, नरेन्द्र बोहोरा, राजेन्द्र बोहोरा, हिरालाल बोहोरा रहेका छन्। त्यस्तै वडा–९का जंग बहादुर बुढा, तुलाचन्द्र बुढा, हेमन्त बुढाथोकी, तुल बहादुर सार्की, गोर बिटालु, राजेन्द्र बुढामगर, मुललाल बिक, डिलकु नेपाली र मित्रा बुढा रहको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोद कुमार यादबले जानकारी दिए। उनीहरुको साथबाट ३ सय ४ थान यार्सागुम्बा, ३ थान मोबाइल,२ थान कुटो बरामत गरिएको रेञ्जर छत्र खड्गाले जनकारी दिए। यार्सागुम्बा संकलनका लागि यार्सापाट
शोकमग्न जुम्ला ‘दैबले चुड्यो सपना’

शोकमग्न जुम्ला ‘दैबले चुड्यो सपना’

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७
नन्दराम जैसी, जुम्ला । शुक्रबार भएको दाङ बस दुर्घटनामा जुम्लाका मात्रै ११ जना विद्यार्थीको मुत्यु भएको छ । बस दुर्घटनामा शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत जुम्ली विद्यार्थीमध्य ११ जनाको मुत्यु हुनुका साथै चार जना गम्भिर घाईते भएपछि जुम्ला जिल्लानै शोकमग्न छ । मृतक र घाईते सबै जुम्ली विद्यार्थी कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा बन फरेष्टर बिषय अध्ययनरत थिए । मृतकमध्य ८ जनाको शव शनिबार साँझ गृह मन्त्रालयको हेलिकप्टरले जुम्ला पुर्याएको छ । जुम्ला पुगेका शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएका छन् । भने मृतकका आफन्तहरुले शव बुझ्ने क्रम जारी राखेका छन् । दाङबाट शनिबार हेलिकप्टरले शव जुम्ला ल्याएपछि शव बुझ्ने क्रममा एअरपोर्टमै आफन्तहरुको रुवाबासी समेत चलेको थियो । आफ्ना सन्तानलाई प्राविधिक शिक्षा पठाएर दुर्गमको सेवा गर्ने सपना बोकेका मृतक तथा आफन
जुम्लाका स्थानिय तहलाई विपद सामाग्री सहयोग

जुम्लाका स्थानिय तहलाई विपद सामाग्री सहयोग

प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७, स्थानिय तह
नन्दराम जैसी, जुम्ला । जिल्लाका चार वटा स्थानिय तहलाई १८ लाख बढिको विपद ब्यवस्थापन सामाग्री सहयोग गरीएको छ । जुनसुकै प्राकृतिक प्रकोपपछि विपदको समयमा आईपर्ने संभावित जोखिम ब्यवस्थापन गर्न स्थानिय तहको मागकै आधारमा सामाग्रि सहयोग गरीएको हो । नेपाल विपद पुर्व तयारी परियोजना अन्र्तगत किर्डाक नेपालले चन्दननाथ नगरपालिका सहित तातोपानी, पातारासी र तिला गााउपालिकालाई क्रमश सामाग्री बितरण गरेको छ । परियोजना अधिकृत कमल बहादुर छत्यालका अनुसार बितरण गरीएका सामाग्रिमध्य खोज तथा उद्धार किटबक्समा २३ प्रकारका ९१ सामाग्री छन् । त्यस्तै प्रकोप तथा विपदको सुचना तथा जानकारी लिन ४३ ईन्चको स्मार्ट टिभि, डाटा राख्न कम्प्युटर, टेवल र कुर्चि, पावर ब्याकप, मल्टिमिडिया, स्टील दराज, क्यामेरा लगाएतका अन्य सामाग्रि पनि स्थानियतहलाई हस्तान्त्रण गरीएको छ । चारवटै तहले विपद ब्यवस्थापनका लागि खोज तथा उद्धार राहत
हिंसा विरुद्धका सचेतना कार्यक्रममा कर्णाली प्रदेश सरकारको जोड

हिंसा विरुद्धका सचेतना कार्यक्रममा कर्णाली प्रदेश सरकारको जोड

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७
नन्दराम जैसी, जुम्ला । लैंगिक हिंसा विरुद्ध सचेतना फैलाउने ध्ययले जिल्लामा विभिन्न कार्यक्रम भैरहेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत जिल्लाभर सचेतनाका कार्यक्रम जारी छन् । हरेक स्थानिय तहमा सरकारी तथा गैर सरकारी संघसंस्थाद्धारा हिंसा विरुद्धका कार्यक्रम भैरहेका हुन् । शनिबार सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहयोग तथा समावेशि महिला संजाल जुम्लाको अयोजना जिल्ला सदरमुकाम खलंगामा सचेतना कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेकि प्रदेश सांसद पद्यमा खड्काले लैंगिक हिंसा न्युनिकरणमा काम गर्दै गर्दा एकले अर्काेलाई आरोप लगाउनु भन्दा ब्यवहारमा काम गरेर देखाउनुपर्ने बताईन् । उनले भनिन्, ‘सबैले कानुनको पालना गरौ, कानुन कार्यान्वयनमा सबै निकायको कमजोरी छ, हिंसाका घटना पैसासँग बारगिनिङ गरेर गाँउमै नलुकाउनुहोस् ।’ बाहिर आएका घटानाले हिंसा बढेजस्तो देखि
दसैंमा खाद्यसंकट, बाँड्दाबाँड्दै सकियो चामल

दसैंमा खाद्यसंकट, बाँड्दाबाँड्दै सकियो चामल

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७
जाजरकोट । जाजरकोटको बारेकोटस्थित घाट खाद्य डिपोमा प्रतिपरिवार १० केजीका दरले दिँदा पनि आइतबार नै चामल सकिएपछि खाद्यसंकट परेको छ । डिपोमा चामल सकिएपछि दसैं मान्ने चामल लिन आएका सर्वसाधारण रित्तै फर्किएका छन् । ार महिनादेखि खाद्य अभाव भएको बारेकोटमा दसैंलाई लक्ष्य गरी खाद्य संस्थानले एक सय २० क्विन्टल चामल केही दिनअघि पठाएको थियो । समयमा ढुवानी गर्न नसक्दा केही चामल फुलचावलीमै थन्किएको छ । मागअनुसार आपूर्ति नहुँदा अभाव भएको वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए । उनले भने, ‘गाउँमा खाद्यान्न छैन । ढुवानी समस्याले निजी व्यापारीले पनि खासै चामल लिँदैनन् । केही व्यापारीले लिएको पनि खाद्य संस्थानको भन्दा दोब्बर मूल्य पर्छ । दसंैको बेला पनि पेटभरि भात खान नपाउने अवस्था छ ।’ उनका अनुसार हिउँदे र वर्षे बाली नहुँदा बारेकोटमा खाद्यसंकट परेको हो । ‘मिठोमसिनोे खाने त सपना भयो
कर्णालीका २४ विद्यालय डिजिटल बन्दै (यस्तो छ तयारी)

कर्णालीका २४ विद्यालय डिजिटल बन्दै (यस्तो छ तयारी)

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७, शिक्षा
सागर परियार, जुम्ला । कर्णाली प्रदेशका २४ वटा विद्यालय लाई डिजिटल विद्यालय बनाईने भएको छ । पहिलो चरण अन्तरर्गतका २४ विद्यालय डिजिटल बन्दैछन् । तीन वर्षमा साक्षर प्रदेश घोषणा गर्ने तथा कर्णालीलाई डिजिटल बनाउने प्रदेश सरकारले लिएको नीति अनुरुप विद्यालय क्षेत्रलाई पनि डिजिटल बनाउने योजना कर्णालीमा अघि सारिएको हो । कर्णाली प्रदेशका १० वटै जिल्लाका नमुना विद्यालयलाई डिजिटलका रुपमा घोषणा गरिने छ । भने, प्रति विद्यालयलाई डिजिटल बनाउने प्रदेश सरकारले १५ लाखका दरले बजेट दिने भएको छ । कर्णाली प्रदेशको आन्तरिका मालिका तथा कानुन मन्त्रालयले लिएको डिजिटल प्रदेशको नीतिलाई विद्यालय, यातायात, प्रशासनिक क्षेत्रबाट लागु गर्दै कार्यान्वयन चरणमा लिने तयारी भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सह सचिव उपेन्द्र केशर खनालले बताए । उनका अनुसार, डिजिटल कर्णाली कार्यक्रम अन्तर्गत विद्यालय डिजिटल कार्यक्रमक
मोटरसाइकलमा प्रदेशपिच्छे फरक कर, कुनमा कति ?

मोटरसाइकलमा प्रदेशपिच्छे फरक कर, कुनमा कति ?

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७
काठमाडौं । मोटरसाइकल अहिले सोखका लागि मात्र नभई अत्यावश्यक सवारी बनेको छ। मोटरसाइकल तथा स्कुटर शहरी क्षेत्रमा बढ्दो ट्राफिक जाम छल्न सहज साधन बनेको छ। बजारमा विभिन्न मोडल र ब्रान्डमा महँगा र स्टाइलिस मोटरसाइकल पाइन्छन्। नेपाली बजारमा अहिले १ लाख ५० हजारदेखि ७० लाख रुपैयाँसम्मका मोटरसाइकल पाइन्छन्। सरकारले मोटरसाइकलमा कर वृद्धि गरिरहेको छ। गत आ.व.सम्म यातायात व्यवस्था विभाग अन्तर्गतको यातायात कार्यालयले संकलन गर्दै आएको मोटरसाइकलको वार्षिक कर अब भने प्रदेश सरकारले संकलन गर्नेछ। कर संकलनको अधिकार पाएको प्रदेश सरकारले फरक(फरक कर तोकेका छन्। गत आ.व.सम्म देशभर एउटै दरमा मोटरसाइकलको वार्षिक कर संकलन हुन्थ्यो।केन्द्रीय सरकारले आगामी वर्ष २०७५र०७६ को बजेट सार्वजनिक गर्दै १ सय ५० सीसीभन्दा माथिको मोटरसाइकलमा कर बढाउने निर्णय गरेको थियो। सोहीअनुसार प्रदेश सरकारले मोटरसाइकलको कर तय गर्दै रकम सं