
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको चमेना गृह संचालन सम्बन्धी कार्यको सिलबन्दि कोटेशन आव्हानको सूचना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
चमेना गृह संचालन सम्बन्धी कार्यको
सिलबन्दि कोटेशन आव्हानको सूचना
सूचना प्रकाशन मिति ः २०७७।०९।२९
यस प्रतिष्ठानको चमेना गृह संचालन गर्ने सम्बन्धी कार्य सिलबन्दी कोटेशन माध्यमबाट गर्नु पर्ने भएकोले इच्छुक फर्म वा संस्थालाई यो सूचना प्रकाशित भएको मितिले ७ दिन अर्थात मिति २०७७÷१०÷०७ गते सम्म कार्यालय समय भित्र सिलबन्दी कोटेशन पेश गर्नु हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
शर्तहरुः
१) होटेल तथा रेष्टुरेन्ट संचालन सम्बन्धी कारोबार गर्न स्वीकृत फर्म दर्ता गरेको प्रमाणप