अपडेट: सभापतिमा कर्ण शाहीलाई उछिन्दै  दिपबहादुर शाहीकाे  अग्रता बढ्यो, १४ मतले अगाडि


कर्णाली पाेष्ट संबाददाता ।

नेपाली कांग्रेस जुम्लाको सभापति पदमा कर्णबहादुर शाहीलाई उछिन्दै दिपबहादुर शाहीले अग्रता लिनु भएको छ ।
आफु ८२७ मा अहिले थप ५४ मत गणना गर्दा १४ मतले आगडि रहेको सभापतिका उम्मेदवार दिपबहादुर शाहीले जानकारी दिनुभयो ।

यसैगरी सहायक निर्वाचन अधिकृत दुर्घ बस्नेतका अनुसार अव एकसय मत गणना गर्न वाँकी रहेको छ ।

८२७ मत खस्दा सम्म लगातार अग्रस्थान लिएका देउवा प्यानलका सभापति उम्मेदवार कर्णबहादुर शाही पछि परेका छन् । मत गणना अन्तिम हुदै जादा थप रोचक बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया