चन्दनाथको उपमेयरमा काँग्रेसकी रामदेवि खड्का फराकिलो मतान्तरले विजयी

मानदत्त रावल, जुम्ला ः जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकाको उपमेयरमा काँग्रेसकी रामदेवि खड्का निर्वाचित भएकी छन् । उनले २८०८ मत प्राप्त गरी उपमेयरमा निर्वाचित भएकी हुन् । उनका प्रतिदोन्द्धि समाजवादीका भीम थापाले १६८६ मत प्राप्त गरी पराजय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
उपमेयर पदमा निर्वाचित खड्काले ११२२ फरालिको मतान्तर भएको मुख्य निर्वाचत अधिकृतको कार्यालय जुम्लाका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए । उनले भने यस्तै उपमेयर पदकी उम्मेदवार माओवादीकी पूर्णिमा विकले १६३३ मत प्राप्त गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस