बजेट बक्तव्यः सिंजा उपत्यकाको एकिकृत विकास योजना कार्यान्वयन गरिने

जुम्ला ।  सरकारले आगामी बजेटबाट जुम्लाको सिंजा उपत्यकाको एकिकृत विकास योजना तयार गरी कार्यान्वयन गर्ने भएको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्णाली समृद्धि कार्यक्रम अन्तर्गत आगामि आ.ब मा जुम्लाको सिंजा उपत्यकाको एकिकृत विकास योजना तयार गरी कार्यान्वयन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस