जुम्लामा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीको अग्रता

जुम्ला ः जुम्लामा जारी मतगणनामा कर्णाली प्रदेश निर्वाचन क्षेत्र (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीको अग्रता रहेको छ । २२ हजार ६३५ मतगणना गर्दा उनले ८ हजार ५२४ मत प्राप्त गरेका छन् । स्वतन्त्र शाहीको एक हजार ३४४ मतले अगाडी छन् ।

यस्तै, गठबन्धनका साझा उम्मेदवार काँग्रेस प्रदेश सभापति ललितजंग शाहीले ७ हजार १८० मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका धिरेन्द्रराज गिरीले ५ हजार ४३ मत प्राप्त गरेका छन् । नेमकिपाका राजेश्वर देवकोटाले ६०७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस