

प्रदेश सभाको प्रथम अधिवेशनको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको भूमिका निर्वाह गर्नुहुनेछ। कर्णाली प्रदेशमा ४० जना प्रदेश सभा सदस्य छन्। तिनमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रबाट एक/एक जना प्रदेश सभा सदस्य छन्।
प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार