नेकपाको संसदीय दलको नेता ओली


काठमाडौ‌ । पुर्नगठित नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको शनिबारको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।

पार्टी एकतापछि पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो ।

तपाईको प्रतिक्रिया