नेपाल युथ फाउन्डेसनद्धारा अतभखत बाट मान्यता प्राप्त हुनेगरि तिन (३) महिने स्वरोजगार तालिम सञ्चालन गर्न लागिरहेको हुदाँ स्व तालिमका लागि आवश्यक पर्ने गरिब, पिछडिएका तथा निम्न वर्गका व्यक्ति जुम्ला मातहत समाज कल्याण गतिविधि नेपाल र द्धक को संयुक्त प्रयासबाट पहल गरि निश्पक्ष रुपमा छनोट गर्न लागिरहेको हुदाँ यो तालिम लिएर आत्मनिभर बन्न चाहँने व्यक्तिहरुले छिटो भन्दा छिटो सम्पर्क गरि आफनो कोठा सुरक्षित राख्नको लागि यो सुचना प्रशारण गरीएको छ ।
तालिम अवधि ः ३ तिन महिने ।
तालिम सञ्चालन हुने स्थान ः भैसेपाटी, ललितपुर ।
तालिमको किसिम ः हेडिमेन्ट, कार्पेन्ट्री, वल्डीङ र स्टील फेब्रिकेशन, कृर्षि
आवाश्यक कोटा ः प्रत्येक तालिममध्य एक तालिम बराबर ५ जना जम्मा २० जना
शैक्षिक योग्यता ः कक्षा ५ देखि ८ पास, १६ बर्षदेखि ४० बर्ष उमेर समुह
आवाश्यक कागजातहरु ः शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, नागरीकताको प्रतिलिपि र निबेदन ।
सुविधा तथा सर्तहरु ः
१, तिन (३) महिनाको लागि खान बस्नको सम्पुर्ण व्यवस्था नेपाल युथ फाउन्डेसन बाटनै गरिएको छ । तालिम शुरु हुने समय विहानको (१० बजे) दिउसोको नास्ताको रुपमा चिया विस्कुट (४ बजे) कलास सकिसकेपछि बेलुकाको खाना हुनेछ । यदि बिहानको १० बजे देखि बेलुकाको ४ बजे सम्म कलासको अबधिमा भोग लागेमा यसको व्यवश्था आफै गर्नु पर्नेछ ।
२, पढाईका लागि आवश्यक पर्ने सम्पुर्ण सामाग्रिहरु फाउन्डेसनबाटै उपलब्ध गराईनेछ । तर, तिन महिनाको अन्तरालमा आफनो लागि आवश्यक पर्ने अत्यावश्यक चिजहरु जस्तो नुहाँउने साबुन, लुगा धुने साबुन, ब्रस, तुतपेस्ट र आफुले लगाउने कपडाको व्यवस्था आफै गर्नु पर्नैछ ।
यदि आफन्तकोमा नै बसि तिन (३) महिनाको पढाई पुरा गर्न चाहेमा उसलाई खर्च स्वरुप प्रत्येक महिनाको रु पाँच हजार (५,०००) । उपलब्ध गराईनेछ । भने काठमान्डौ सम्म आउने । जाने भाडाँको व्यवस्था आफै गर्नु पर्नेछ ।
सम्पर्क व्यक्ति ः रोसन श्रेष्ठ, ९८५८३२०३९४ कधmल( सदस्य
सम्पर्क स्थान ः द्धक, जुम्ला बजार कार्यालयमा ।