नरेश पातलिको ‘गर्लफ्रेन्ड ‘ सार्बजनिक (भिडियो सहित)

काठ्माडौ । नेपाल आइडल दोश्रो सिजनमा बेसुरको गित गाएर भाइरल भएका नरेश पातलिको स्वरमा आइ ह्याब अ गर्लफ्रेन्ड बोलको गित तथा म्युजिक भिडियो सार्बजनिक भएको छ । बादल घिमिरेको शब्द रचना साथै संगीतमा पातलिले स्वर दिएका छन् । श्याम स्वयत रसाइलिको मिक्सिंग रहेको गीतलाई कृष्ण बिकले एरेन्ज गरेका छन् । हेर्नुस रमाइलो भिडियो

https://www.youtube.com/watch?v=Y3HsnNg1jw4

सार्बजनिक म्युजिक भिडियोमा नरेश पातली र जसोदा कार्कीको रोमान्स छ भने अर्को जोडी बादल घिमिरे र सिवानी कार्कीको छ । साथै अन्य डान्सरहरुको पनि दमदार नृत्य देख्न सकिन्छ । किरण केसी को निर्देशनमा निर्मित उक्त्त म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने क्रान्ति क्सिले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस