प्रधानमन्त्री ओलीद्वारा तीन सदस्यीय मन्त्रीपरिषद गठन


काठमाडौं ः नवनिर्वा्चित प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरेकी हुन् ।

पण्डित वातावरण मन्त्री भएका छन् थापा महिला तथा बालबालिका मन्त्री भएकी छिन् । मन्त्रीद्वयले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । माओवादीकेन्द्रले भने कुनै पनि मन्त्री पठाएको छैन ।

तपाईको प्रतिक्रिया