
थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार नै दुई जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्ला संक्रमितहरु रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीका छन् । नेपालमा संक्रमितको संख्या दुई सय ४३ पुगेको छ ।
https://www.nayapatrikadaily.com/news-details/43261/2020-05-13
प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार