गाउँ कार्यपालिका जुम्लाको अ.न.मी पदको परीक्षा संञ्चालन सम्बन्धि सुचना


हमा गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय कालिकाखेतु
जुम्ला
प्रथम पटक सुचना प्रकाशित मिति ः २०७७।०८।१४

अ.न.मी पदको परीक्षा संञ्चालन सम्बन्धि सुचना
प्रस्तुत बिषयमा यस गाउँपालिका मिति २०७७।०७।१८ गतेको विज्ञापन अनुसार दर्ता गर्न आएका करार अनमी १ –एक) सिटका लागि मिति २०७७।०८।१७ गते विहान ११ः०० बजे लिखित परीक्षा सञ्चालन हुने भएकाले आफ्ना सक्कल कागजात सहित उपस्थित भईदिन अनुरोध छ ।

मीनबहादुर रावल
प्रमुख प्रशासकीय अधिकृत

तपाईको प्रतिक्रिया