कर्णाली प्रदेश
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय
कर्णाली प्रदेश, जुम्ला
सूचना । सूचना ।। सूचना ।।।
मिति ः २०७७ पुस ८ गते
यस उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाद्धारा तपशिल बमोजिमका सिपमूलक तालिमहरु सञ्चालन हुने भएको हुदा इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको ७ दिनभित्र तपशिल बमोजिमको कागजातहरुसहित यस कार्यालयमा निवदेन दिन जानकारी गरिन्छ ।
तपशिल
१. नेपाली नागरिकताको प्रमाण पत्र
२. उमेर ः १६ वर्षदेखि ४५ वर्षसम्म
३. शैक्षिक योग्यता ः साधारण लेखपढ
नोट ः वैदेशिक रोजगारबाट फर्केर आएका महिला पुरुषहरुले सम्वन्धित स्थानीय तहको रोजगार सूचना केन्द्रबाट सिफारिस पत्र साथ आएमा विशेष प्रथामिकता दिइने छ ।
पदम प्रसाद उपाध्याय
निमित्त कार्यालय प्रमुख