जसपाको संसद विघटन विरुद्धको राँके जुलुस प्रभावित



जुम्ला ः संसद विघटनको विरुद्ध तयार गरिएको जनता समाजवादी पार्टीको राँके जुलुस सुरक्षाकर्मीको घेरावन्दीले प्रभावित भएको छ । राँके जुलुस गर्ने तयारीका विषयमा सुरक्षाकर्मीले थाहाँ पाएर अवरोध पु¥याएपछि संसद विघटन विरुद्ध आन्दोलन प्रभावित भएको हो ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विरबहादुर शाहीका अनुसार संसद विघटन विरुद्ध तयारी गरिएको राँके जुलुस प्रहरी, सशस्त्र प्रहरीले अवरोध पु¥याएरपछि आन्दोलन प्रभावित भएको हो ।
राजनीतिक दलका पार्टीले कुनै विषय चित्त नबुझेपछि शान्तिपूर्ण तयारीकाले सभा सम्मेलन, विरोध प्रदर्शन पाउने पर्ने नागरिक तथा राजनीतिक अधिकार हो । तर सरकारी पक्षबाट हस्तक्षप हुन् दुखत भएको उनले बताए ।

तपाईको प्रतिक्रिया