साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाको बिरुवा बोलपत्र आव्हानको सूचना

साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्ला

सुचना ! सुचना !! सुचना !!!
मितीः२०७७÷०९÷२७

बिरुवा बोलपत्र आव्हान सम्बन्धमा।

उपरोक्त सम्वन्धमा अनुकुलन कोषको आर्थिक सहयोग, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाद्धारा संचालितनेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तन द्धारा सिर्जित चुनौती अनुकूलन सम्बन्धी कार्यक्रम (क्याफ्स कर्णाली) परियोजना अन्तरगत तपशिलमा उल्लेखित जातका बिरुवाहरु किसानलाई बितरण गर्ने कार्यक्रम रहेकोले इच्छुक नर्सरी धनीले आफ्नो आवश्यक कागजात निवेदन, दर्ता प्रमाण, कर चुक्ता प्रमाण पत्रर दररेटका साथ सुचना प्रकाशित भएको मितिबाट ७ दिनभित्र (२०७७ माघ ४ गते आइतबार दिनको ५ः००बजे भित्र) पेस नेपालको कार्यालय वा [email protected] मा पठाउन हुन अनुरोध गरिन्छ साथै थप जानकारीका लागी ९८५१०९६३९९, ९८४८०४६४०० मोबाइल नम्बरमा सम्र्पक गर्नुहोला ।

 

तपसिल
ड्ड कलमीरेड डेलिसियस
ड्ड कलमीरोयल डेलिसियस
ड्ड कलमीगोल्डेन डेलिसियस
ड्ड आरु
ड्ड कलमीओखर

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस