निषेधाज्ञा घोषित जिल्लाको सङ्ख्या ५२ पुग्यो


काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला जिल्लामा निषेधाज्ञा जारी गर्ने क्रम जारी छ।

गृह मन्त्रालयले बुधबार बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ५२ पुगेको छ ।

हेनुहोस् सुची

तपाईको प्रतिक्रिया