जुम्लामा थप १० दिन निषेधाज्ञा जारी, कडाईका साथ लागू गरिने


जुम्ला  । जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएकाे छ। एक साता अघि लागु गरिएकाे निषेधाज्ञाकाे अवधि अाज राती सकिने भएपछि जिल्ला काेभिड संकट व्यवस्थापन समितिकाे निर्णय अनुसार थप १० दिन निषेधाज्ञा जारी गरिएकाे छ ।
जेठ १ गते दिउसाे १२ बजेदेखि जेठ ११ गते सम्म निषेधाज्ञा लागू हुने निर्णय भएकाे हाे ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस